
सुनाखरी न्युज/ काठमाडौं ।
आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्ने तयारी छ । अहिले विभिन्न ठाउँबाट भृकुटीमण्डपमा र्याली पुग्ने क्रम जारी छ ।
सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भेटेका नेताहरूले आज इतरपक्षका नेता कोइरालासँग भेटेका हुन् ।संस्थापन समूहको असहयोगका बिच बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशन हुन लागेको छ ।


