२०८२ फाल्गुन २४ , आइतवार

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी (तस्वीरहरू)

ago123

सुनाखरी न्युज / काठमाडौं ।

काठमाडौँको गैरीगाउँस्थित टहरोमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ महानगर प्रहरीका अनुसार टहरोमा लागेको आगो काठमाडौँ महानगरको दमकल, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको हो।

मंगलबार दिउँसो यहाँ भीषण आगलागी भएको थियो । अहिले काठमाडौँ महानगरको दमकल,सशस्त्र प्रहरी र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।