
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु देउवा राणा सोमबार भारत प्रस्थान गरेकी छन्।
नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उनी नयाँ दिल्ली उडेकी हुन्। स्रोतका अनुसार उनको भ्रमण प्रयोजन खुलाइएको छैन।
आइतबार मात्रै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल दिल्ली पुगेका छन्।