२०८२ फाल्गुन २२ , शुक्रवार

सालपा विकास बैंकको आइपीओ खुल्यो

IPO

सुनाखरी न्युज/ काठमाडौं ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड भइसकेको छ । बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता बैंकका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन पुस २० गतेसम्म बैंकिङ समयभित्र दिन सकिने बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १०० ?पैयाँ अंकित मूल्यमा कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड भइसकेको छ ।

बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता बैंकका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन पुस २० गतेसम्म बैंकिङ समयभित्र दिन सकिने बैंकले जनाएको छ ।