२०८२ फाल्गुन २३ , शनिवार

ओली प्यानलकाे अन्तिम सूची (सूचीसहित)

kp-oli-pm-1747467134

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको आगामी केन्द्रीय नेतृत्वका लागि संस्थापन पक्ष ( ओली खेमा )  ले अन्तिम प्यानल सूची तयार पारेको छ ।११ औँ महाधिवेशनका क्रममा आज हुने मतदान पूर्व उक्त प्यानल सूची तयार पारिएको हो ।

यसअघि सोमबार बिहान तयार पारिएको प्यानल सूचीमध्ये कतिपयले उम्मेदवारी नदिएको र कतिपयका पदहरू तलमाथि परेका कारण यो सूची ल्याइएको उक्त पक्षका एक नेताले बताएका छन् ।