२०८२ फाल्गुन २३ , शनिवार

४ हजार ८५७ कैदीबन्दी अझै फरार

Omprakash-Aryal-2

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् । उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको उनले बताए ।