२०८२ फाल्गुन २३ , शनिवार

Explore Earth Movers Pvt. Ltd.द्वारा नेपालमा पहिलो पटक UNIROC WD581 सार्वजनिक

uniroc image

सुनाखरी न्युज / काठमाडौं ।

नेपालमा विश्वस्तरका निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक Explore Earth Movers Pvt. Ltd. ले अत्याधुनिक प्रविधियुक्त UNIROC WD581 ड्रिलिङ रिग लाई पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ।Explore Earth Movers Pvt. Ltd.द्वारा नेपालमा पहिलो पटक UNIROC WD581 सार्वजनिक  UNIROC WD581 आधुनिक प्रविधि, उच्च क्षमता डिजाइन सहित निर्माण, खानी र क्वारी क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ। बलियो agfj6, उन्नत नियन्त्रण प्रणाली उच्च इन्धन दक्षता tyf उत्पादन क्षमताले यस उपकरण sf] k|of]u कठिन भू–भागमा समेत cgsn /x]sf] 5 .

कम्पनीका प्रतिनिधिले बताए अनुसार –
“हामीले पहिलो पटक नेपालमा UNIROC WD581 प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी छौं। यो नवीनतम प्रविधिले नेपालको निर्माण र खानी उपकरण क्षेत्रलाई नयाँ स्तरमा पुर्‍याउनेछ। यसको उत्कृष्ट प्रदर्शन, इन्धन दक्षता र भरपर्दो पनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।” UNIROC WD581 मा शक्तिशाली इन्जिन, उन्नत हाइड्रोलिक प्रणाली र rfnsd}qL नियन्त्रण प्यानल जडान गरिएको छ, जसले उच्च सटीकता र कम इन्धन खपत सुनिश्चित गर्छ। नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर राख्दै डिजाइन गरिएको यो उपकरणले सञ्चालनमा सुरक्षाको उच्च मापदण्ड /x]sf] 5 . यस d]l;g सार्वजनिक सँगै Explore Earth Movers Pvt. Ltd. ले नेपालमा आधुनिक, दिगो र प्रविधियुक्त मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ, जसले देशको पूर्वाधार विकासमा द्रुत टेवा पुर्‍याउनेछ।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
Explore Earth Movers Pvt. Ltd.
[ठेगाना: काठमाडौँ, नेपाल]
फोन: 9801181361