२०८२ फाल्गुन २६ , मंगलबार

जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्वीरहरु)

Photo-8-11-768×432

 

सुनाखरी न्युज/ काठमाडौं ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन बिहीबार जनकपुरधामस्थित जानकी मन्दिरमा नगर दर्शन सम्पन्न भएको छ ।

पहिलो दिनमै हजारौंको संख्यामा आएका श्रद्धालुभक्तजनले नगर दर्शनको आनन्द लिएका छन् भने सम्पूर्ण जनकपुरवासी पनि यसमै रमाइ रहेको छ ।