२०८२ फाल्गुन २३ , शनिवार

बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउण्ड अश्रु ग्यास प्रहार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । २ राउण्ड हवाइ फायर गरेको छ ।कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउण्ड हवाइ फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।