२०८२ फाल्गुन २३ , शनिवार

सिमराका सबै उडान रद्द

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ । यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो । सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ ।