२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाल विद्युतीय व्यावसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित

WhatsApp Image 2025-11-16 at 13.19.37_d2709d8c

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकाश तथा विद्युत क्ष्ोत्रसंग प्रत्यक्ष संलग्न भई यस क्षेत्रसंग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरुको समग्र विकाश प्रति समर्पित संस्था रहेको जानकारीका लागि अनुरोध गर्दछौं ।नेपाल भरमा जिल्ला, नगर संघहरु एवं एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको यहि मिति २०८२ कार्तिक २९ गतेका दिन सु–सम्पन्न सोह्रौ वार्षिक साधारण सभा एवं छैठौं महाधिवेशनबाट दिलिप कुमार अग्रवाल ज्यूको अध्यक्षतामा यस महासंघको सातौं कार्यकालका (आगामि तिन बर्षको) लागि निम्नानुसाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्वाचित हुनु भएको जानकारी गराँउदछौं ।

नेपाल विद्युतीय व्यावसायी महासंघ

अध्यक्ष – दिलिप कुमार अग्रवाल
प्रथम उपाध्यक्ष – गोपाल अग्रवाल
द्धितिय उपाध्यक्ष – लेखनाथ सापकोटा
तृतिय उपाध्यक्ष – प्रकाश चन्द्र पाण्डे
महासचिव – शंकर देवकोटा
कोषाध्यक्ष – राजेश गौतम
सचिव – लोकनाथ पोखरेल
सह–कोषाध्यक्ष – शंकर प्रसाद पोख्रेल
कार्यसमिति सदस्य – ओम प्रसाद चालिसे
कार्यसमिति सदस्य – सरोज कुमार रेग्मी
कार्यसमिति सदस्य – कृष्ण प्रसाद कुइँकेल
कार्यसमिति सदस्य – राजेन्द्र पौड्याल
कार्यसमिति सदस्य – प्रभाकर पुरी
कार्यसमिति सदस्य – सुजन अधिकारी
कार्यसमिति सदस्य – डोलराम न्यौपाने
कार्यसमिति सदस्य (कोशी प्रदेश) – चन्द्रमणि देवकोटा
कार्यसमिति सदस्य (मधेश प्रदेश) – प्रेम कुमार ठाकुर
कार्यसमिति सदस्य (बागमती प्रदेश) – दिबेश कुमार जैन
कार्यसमिति सदस्य (लुम्बिनी प्रदेश) – दिपक पौडेल