२०८२ फाल्गुन २३ , शनिवार

अभिनेत्री रीमाले निर्वाचन आयोग पुगेर गरिन् दल दर्ताको लागि सनाखत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्माले विहिबार निर्वाचन आयोगमा पुगेर नयाँ पार्टीको लागि सनाखत गरेकी छन् । उनी कुलमान घिसिङको समर्थन रहेको दल ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्यमा प्रस्तावित पदाधिकारी हुन् । आयोगमा पुगेर उनले सनाखत पत्रमा हस्ताक्षर गरिन् ।