
सुनाखरी न्युज/ काठमाडौं ।
निगमसँग देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्दै आएको Twin Otter DHC-6 जहाज मध्ये September 2025 देखि इन्जिन मर्मत् तथा वार्षिकी जाँच (Annual Check) का लागि न्चयगलमभम रहेको 9N-ABT जहाजको आवश्यक मर्मत् सम्भार (maintenance)भई मिति २०८२/०७/२४ गते Test Flight सफलतापूर्वक सम्पन्न भएको जानकारी समस्त यात्रुवर्गमा गराउँदछौँ । Test Flight को सफलतासँगै निगमको दुईवटै जहाजमार्फत् आज मिति २०८२/०७/२५ देखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरू गरिएको र यसबाट यात्रुवर्गलाई सेवा सुविधा प्राप्त भई यात्रा थप सहज हुने निगमले विश्वास लिएको छ । यात्रुवर्गले निगमप्रति दर्शाउनु भएको अगाध स्नेहप्रति कृतज्ञता व्यक्त गर्दै निगमको सेवाबाट लाभ लिनुहुन समेत निगम हार्दिक अनुरोध गर्दछ ।