२०८२ फाल्गुन २७ , बुधवार

देशभरको मौसम सफा रहने पूर्वानुमान

day_2_1762944758537

सुनाखरी न्युज/ काठमाडौं ।

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

रासस