२०८२ फाल्गुन २७ , बुधवार

देशभरको मौसम सफा रहने पूर्वानुमान

1730250334-070Pv

सुनाखरी न्युज/ काठमाडौं ।

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।
रासस