२०८२ फाल्गुन २३ , शनिवार

पेस्तोल सहित एक जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सोही महानगरपालिका-२ मिरूवा घर भएका १६ वर्षीय किशोरलाई पेस्तोल १ थान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।