२०८२ फाल्गुन २३ , शनिवार

बालेनविरुद्ध साइबर ब्यूरोमा उजुरी

Balen-1-768×427

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।