२०८२ फाल्गुन २५ , सोमवार

तिहारको उमंगलाई उज्यालोले भर्दै सि जी एल.ई.डि हरु

CG-Electric-Print-ad-100-CC-002

सुनाखरी न्युज/ काठमाडौं ।

देशभरका उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सि जी इलेक्ट्रि«कले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सि जी एल.ई.डि हरु सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्याउनु हो। सि जी एल.ई.डि लाई फास्ट मुभि««ङ्ग इलेक्ट्रि«क गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले हाम्रो घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ। २४ महिनाको वारेन्टी सहित बजारमा उपलब्ध सि जी एल.ई.डि बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ।

चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको हो। आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सि जी एल.ई.डि उत्पादहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका छन्। सि जी इलेक्ट्रि«कका नेसनल सेल्स हेड मदन खनाल ज्यू का अनुसार सि जी एल.ई.डि ले केवल उज्यालो मात्र होइन, नेपाली घरको हरेक कुनामा खुशी र ताजगी पनि ल्याउँछ। हामी नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ छौं।” सि जी एल.ई.डि उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रि«क पसलहरूमा उपलब्ध छन्। अधिक जानकारीका लागि सम्पर्क गर्नुहोस्स् ९८५१२३८१२१ वा हाम्रो वेबसाइट cgelectronics.com.np/brand/electric मार्फत जानकारी प्राप्त गर्न सकिन्छ।