२०८२ फाल्गुन २९ , शुक्रवार

सामकोशी चोकमा राजावादीको प्रदर्शन

rajabadi-aandolan-768×512

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ जिल्ला प्रशासनको आदेश अवज्ञा गर्दै आज राजावादीहरूले सामाखुसीमा जुलुस गरेका छन्। उनीहरू यस अघि सामकोशी चोक मा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय भएको थियो ।

तर शुक्रबार काठमाडौंँ जिल्ला ले कुनै प्रहरीको घेराभित्र सामाखुसी चोकमा २० मिनेटजति नाराबाजी गरेका उनीहरूले फेरि अर्को शनिबार प्रदर्शन गर्ने बताएका छन् ।

एमालेको राष्ट्रिय युवा संघले जुलुस निकाल्ने भनेपछि हिजो शुक्रबार मात्र काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी शान्ति सुरक्षाको स्थिति बनाइराख्न भन्दै अनुमति दिएको थिएन । आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकाले पछि उनीहरू अहिले सामकोशी चोक मै आन्दोलन गरिरहेका छ्न् ।