२०८२ फाल्गुन २३ , शनिवार

आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

PRASIT-O-GRAPHS

सुनाखरी न्युज/ काठमाडौं ।

 

दसैँ अर्थात् दुर्गापक्षको एघारौं दिन अर्थात एकादशी आज ।

आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीमा नभ्याउनेले कोजाग्रत पूर्णिमा सम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।