
सुनाखरी न्युज/ काठमाडौं।
अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८ : ४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ। अनि नयाँ प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’