२०८२ फाल्गुन २६ , मंगलबार

महाराजगन्जको भाटभटेनीमा लुटपाट गर्ने थप चार जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महाराजगन्जको भाटभटेनीमा लुटपाट गर्ने चार जनालाई सेनाले पक्राउ गरेको छ। बुधबार बिहान १० बजेतिर भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्दै गरेका चार जनालाई सेनाले पक्राउ गरेको हो। नेपाली सेनाले अहिले यस्ता गतिविधि गर्नेहरूलाई पक्राउ गरिरहेको छ।