२०८२ फाल्गुन २६ , मंगलबार

काभ्रे जिल्ला कारागारमा पनि आगजनी

images (7)

सुनाखरी न्युज/ काठमाडौं ।

काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ । अहिले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।