२०८२ फाल्गुन २६ , मंगलबार

आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

एकनारायण-अर्याल-मुख्यसचिव

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
रासस