२०८२ फाल्गुन २५ , सोमवार

संसद् भवनमा आगो आगजनी

Screenshot 2025-09-09 150225

सुनाखरी न्युज/ काठमाडौं ।

प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।‘प्रदर्शनकारी छिरेपछि सबैभन्दा पहिले कानुन आयोगको टहरामा आगो लगाए।

त्यसपछि भिआइपी क्यान्टिन र संसदको सभामुखहरु बस्ने पछिल्लो साइडमा आगो लगाइएको थियो। सुरक्षाका लागि बस्ने प्रहरीको भवनहरुमा पनि प्रदर्शनकारीले आगो लगाएका हुन्।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।