२०८२ चैत्र २ , सोमवार

सामुदायिक भवन निर्माण

malika-gaupalika-1230-1024×768

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्लाको मालिका गाउँपालिका–४ छापमा आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । प्रदेश सरकारको रु १० लाख र स्थानीयको रु दुई लाख बराबारको श्रमदानमा भवन निर्माण भएको हो । भवनमा १०० सीट क्षमताको प्रेक्षालय पनि निर्माण गरिएको छ । छ । पचास परिवारको बसोबास रहेको छापमा सामाजिक गतिविधिका साथै चाडपर्वका बेला सामुहिक क्रियाकलाप गर्न भवन निर्माण गरिएको हो । नवनिर्मिति भवनको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो ।

रासस