२०८२ फाल्गुन २३ , शनिवार

विलाशिता शुल्क सम्वन्धी कार्यविधि २०८२ जारी, के के छन् ब्यवस्था ?

IRD

सुनाखरी न्युज/ काठमाडौं ।
सरकराले चालु आर्थिक बर्षको बजेटमा भएको ब्यवस्था अनुसार विलाशिता शुल्क सम्वन्धी कार्यविधि २०८२ जारी गरेको छ ।

गत भदौ २ मा मन्त्रिपरिषदले गरेको संशोधनका बिषयहरुलाई समेत समेटेर कार्यविधि सार्वजनिक गरिएको हो ।
आर्थिक ऐनमा भएको ब्यवस्था अनुसार आन्तरिक राजस्व विभगले उक्त कार्यविधि तयार गरी सार्वजनिक गरेको हो ।

विभागका महानिर्देशक मदन दाहालका अनुसार ऐनका भएको ब्यवस्थालाई कार्यान्वयन गर्न सहजिकरण गर्न कार्यविधि तयार गरिएको हो ।

के के छ त कार्यविधिमाः