सुनाखरी न्युज/ काठमाडौं ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ ।
सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।
अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ।