
सुनाखखरी न्युज/ काठमाडौं ।
सुनचाँदी कारोकारमा एक तहमा मात्र बिलाशिता शुल्क लाग्ने गरी नेपाल सरकारेल गरेको निर्णय आज राजपत्रमा प्रकाशित भएको छ । जस अनुसार अव ब्यवसायीले उपभोक्तालाई सुनका गरगहना बिक्रिी गर्दाका बखत उपभोक्ताले मात्र २ प्रतिशहत बिलाशितिा शल्क तिर्नु पर्नेछ । जुन उपभोक्तासँग लिइएको शल्क ब्यवसायीले अर्को महिनाको २५ गते भित्र सरकारी कोषमा दाखिला गर्न पर्नेछ ।


विलको नमूना:


यो पनि हेर्नुहोस्:
बिलाशिता शुल्क अवदेखि तहगतरुपमा नलाग्ने, अरु के के भयो नयाँ ब्यवस्था ? – सुनाखरी न्युज