२०८२ फाल्गुन २६ , मंगलबार

सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो, ८०० बढीलाई अवसर (सूचना सहित)

apf

सुनाखरी नयुज/ काठमाडौं ।

सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि नयाँ  भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ ।

त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ ।

यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

 

हेर्नुहोस् भर्ना आह्वानको सूचना–