२०८२ फाल्गुन २६ , मंगलबार

काठमाडौंमा १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा फेला

OIP

सुनाखरी न्युज / काठमाडौं । 

काठमाडौंमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।