२०८२ फाल्गुन २५ , सोमवार

उच्च र जिल्ला अदालतका २१५ न्यायाधीशको सरुवा

Nayaparisad

सुनाखरी न्युज/ काठमाडौं ।

न्यायपरिषद्ले उच्च अदालत र जिल्ला का २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।

न्यायपरिषद्को शुक्रबारको  बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

 

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।