
सुनाखरी न्युज/ हेटौंडा ।
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि आह्वान गरेको थियो ।
लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।