२०८२ फाल्गुन २३ , शनिवार

मिस नेपाल २०२५ : यी हुन फिनालेमा सहभागी हुने प्रतिष्पर्धी

MIss Nepal 2025

सुनखरी न्युज/ काठमाडौं।

भदौ १४ गते मिस नेपाल २०२५ हुने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको फिनालेमा २६ जना प्रतिस्पर्धी सहभागी हुने छन् ।

शुक्रबार आयोजित ‘स्यास सेरेमोनी’मा यसबारेमा जानकारी दिइएको हो ।