२०८२ फाल्गुन २८ , बिहिवार

प्रतिनिधिसभा बैठक : पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिन सक्नु हुने जनाइएको छ ।

रासस