२०८२ फाल्गुन २३ , शनिवार

सुनचाँदी ब्यवसायी महासंघहरुसँग ६ बुँदे सहमति, आन्दोलन, बन्दका कार्यक्रम र अनशन स्थगन गर्ने सहमित (निर्णय सहित)

Barta2

सुनारखी न्युज/ काठमाडौं ।
सरकार र आन्दोलनरत सुनचाँदी ब्यवसायी महासंघहरु वीच आज अर्थ मन्त्रालयमा भएको वार्ता सफल भएको छ ।

अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सरकारी प्रतिनिधी र ब्यवसायीवीचको बार्तामा सहमति कायम भएको छ । यो सँगै अनिश्चितकालिन ब्यसाय बन्द गरेर आन्दोलनका कार्यक्रमको बिषयमा पनि सहमति जुटेको छ ।

 

सुनचाँदी ब्यवसायीहरु र सरकारवीच कार्यदल गठन गर्ने निर्णय भएको छ भने आन्दोलन, बन्दका कार्यक्रम र अनशन स्थगन गर्ने सहमित भएको छ ।
पत्रसहित