२०८२ फाल्गुन २३ , शनिवार

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक गर्ने तयारी

see

सुनाखरी न्युज/ काठमाडौं ।
एसईई नतिजा आज शुक्रबार साँझ ६ बजे प्रकाशित हुने भएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो र ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।
परीक्षा नियन्त्रक गणेश भट्टले नतिजा प्रकाशन तयारी भएको जानकारी दिए।

१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

 

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।