२०८२ फाल्गुन २३ , शनिवार

अब्यवहारिक कर नीतिको विरोधमा सुनचाँदी ब्यवसायी महासंघहरुद्धारा चरणबद्ध आन्दोलनको घोषणा

Schedule

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा जवाहरातमा लागएको १३ प्रतिशत भ्याटकोृ विरोधमा चरणवद्ध रुपमा आन्दोलनको घोषणा गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार लगायत दुवै महासंघको उपत्यकामा रहेका पदाधिकारीहरुको संयुक्त वैठकले यस्तो घोषणा गरेको हो ।
निर्णय जस्ताको तस्तैः