२०८३ बैशाख २५ , शुक्रवार

पुर्चाैडी कार्यपालिका सदस्य लुहारको निधन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पुर्चाैडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चाैडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले राससलाई जानकारी दिनुभयो ।
सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ ।

रासस