
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक रविन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेकोले आमसञ्चारकर्मीहरुको जानकारीका लागि प्रेषित गरिएको छ । उहाँको सम्पर्क नम्बरस् कार्यालय( ०१४२१ण्द्दण्द्ध, मोबाइल( ९८५१घठज्ञद्धज्ञछ तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको छ ।