२०८२ फाल्गुन २४ , आइतवार

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

रासस