२०८२ फाल्गुन २४ , आइतवार

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Sarbajanik-bida-3

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकाल्दै भोटो देखाउने जात्राका अवसरमा उपत्यकाका तनीन जिल्लामा विदा दिने निर्णय गरेको हो ।