२०८३ बैशाख २२ , मंगलबार

जाजरकोटमा भूकम्पको धक्का

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज ( सोमबार)  दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४. ३ म्याग्निच्युडको भूकम्प गएको हो ।