
सुनाखरी न्युज/ काठमाडौं ।
श्रम तथा रोजगारले गर्यो सुनचाँदी ब्यवसायी महासंघलाई सम्मान गरेको छ ।
महासंघले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा गरेको सहयोगको कदर गर्दै श्रम तथा रोजगार मन्त्रालयले महासंघलार्य सम्मान गरेको हो ।
मन्त्रालयले आइतबार एक बिशेष कार्यक्रमको आयोजना गर्दै महासंघलाई सम्मान गरेको हो ।
त्यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फवट महासचिव किरणभाई बज्रचार्य सहभागी हुनु भएको थियो ।
उहाँलाई श्रम तथा रोजगार मन्त्री सरद सिंह भंडारी समान स्वरूप कदर पत्र र मायाको चिनो वाट सम्मन गर्नुभयो ।