२०८२ फाल्गुन २७ , बुधवार

कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?

Congress

सुनाखरी न्युज/ काठमाडौ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

 

सत्तारुढ दल  कांग्रेसको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।