२०८२ फाल्गुन २४ , आइतवार

भारत-पाकिस्तान युद्धको असर क्रिकेटमा : आईपीएल स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।