२०८२ फाल्गुन ३० , शनिवार

एमालेले सचिवालय बैठक बस्दै

uml-sachiwalaya-4_chaitra-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । (रासस)