२०८२ फाल्गुन २३ , शनिवार

यो साता लगानी सेक्टरमा छलाङ, यी हुन् मूल्य धेरै बढेका १० कम्पनी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यो साता सेयर बजार १.३१ प्रतिशत घटेको छ । गत साता २६५८ अंकमा रहेको बजार यो साता ३५ अंक घटेर २६२३ मा झर्‍यो । बिहीबार मजदुर दिवसका कारण सार्वजनिक विदा परेसँगै यो साता ४ दिन कारोबार भयो । तीन दिन बजार घट्यो । पहिलो दिन आइतबार ३.५८ अंक बढेको बजार सोमबार १४.५३, मंगलबार १५.०८ र बुधबार ८.१४ अंक घट्यो ।बजार घटे पनि कारोबार रकम उल्लेख्य छ । आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९१ करोड, मंगलबार ७ अर्ब ५७ करोड र बुधबार ९ अर्ब ३७ करोडको भयो ।