२०८२ फाल्गुन २६ , मंगलबार

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

DR.-Dilip.jpg

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा .  दिलीप शर्मालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा। शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।

नवनियुक्त निर्देशक डा .  शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुनुहुन्छ ।