
सुनाखरी न्युज/ काठमाडौं ।
उनले अहिले उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।विसं २०७२ भदौ १० गते पनि मुटुमा समस्या आएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ‘हो, उहाँलाई आइतबार साँझ नै हृदयघातको शंका देखेपछि अस्पताल भर्ना गरिएको छ,’ पाठकले अनलाइनखबरसँग भने, ‘अहिलेको अवस्थाबारे अस्पतालसँग नै बुझ्नुपर्ला ।’उनले शाहलाई के भएको भन्नेबारे खुलाएनन् ।